प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १८:४५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ नभन्दै कालो बादलले आकाशलाई छोप्यो, हुरीबतास चल्यो र मुसलधारे पानी पर्न थाल्यो।+ आहाबचाहिँ रथ चढेर यिज्रेलतिर+ गए।

  • अय्युब ३६:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ आकाशमा बादल कसरी फैलिन्छ

      र उहाँको पालबाट मेघ कसरी गर्जन्छ, कसले बताउन सक्छ?+

  • अय्युब ३६:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ यी नै कुराले उहाँ मानिसहरूको जीवन धान्‍नुहुन्छ*

      र तिनीहरूलाई प्रशस्त खानेकुरा दिनुहुन्छ।+

  • अय्युब ३८:२५-२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ मुसलधारे वर्षाको निम्ति आकाशमा नहर खनेर

      अनि मेघ गर्जने बाटो तयार पारेर+

      २६ कोही नबस्ने निर्जनभूमिमा

      कसले झरी बर्साएको छ?+

      २७ अनि कसले उजाड पारिएका ठाउँहरूको तिर्खा मेटेर

      ती ठाउँहरूमा घाँसपात उमारेको छ?+

  • याकुब ५:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ एलिया हाम्रो जस्तै भावना भएका मानिस थिए तैपनि तिनले पानी नपरोस्‌ भनेर व्यग्र प्रार्थना गर्दा त्यस देशमा साढे तीन वर्षसम्म पानी परेन।+ १८ तिनले फेरि प्रार्थना गर्दा आकाशबाट पानी पऱ्‍यो र जमिनले आफ्नो उब्जनी दियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने