१ इतिहास १६:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ उहाँको सामुन्ने वैभव र गौरव छ;+उहाँको निवासस्थानमा शक्ति र रमाहट छ।+ भजन ८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ हे यहोवा, हाम्रा प्रभु, सारा पृथ्वीमा तपाईँको नाम कत्ति गौरवशाली छ!तपाईँले आफ्नो महिमालाई आकाशभन्दा पनि माथि उचाल्नुभएको छ।*+
८ हे यहोवा, हाम्रा प्रभु, सारा पृथ्वीमा तपाईँको नाम कत्ति गौरवशाली छ!तपाईँले आफ्नो महिमालाई आकाशभन्दा पनि माथि उचाल्नुभएको छ।*+