भजन ११:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवा न्यायी हुनुहुन्छ;+ उहाँलाई न्यायोचित काम मन पर्छ।+सोझाहरूले उहाँको मुहार देख्नेछन्।*+ भजन ७१:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ हे परमेश्वर, तपाईँका असल कामहरू आकाशसम्मै चुलिएका छन्;+तपाईँका कार्यहरू महान् छन्;हे परमेश्वर, तपाईँजस्तो अरू को छ र?+
१९ हे परमेश्वर, तपाईँका असल कामहरू आकाशसम्मै चुलिएका छन्;+तपाईँका कार्यहरू महान् छन्;हे परमेश्वर, तपाईँजस्तो अरू को छ र?+