प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १ सुरुमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।+

  • नहेम्याह ९:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “हे यहोवा! तपाईँजस्तो अरू को छ र?+ तपाईँले स्वर्ग र त्यहाँ भएका सबै स्वर्गदूत* बनाउनुभयो। पृथ्वी र त्यहाँ भएका सबै थोक अनि समुद्र र त्यसमा भएका सबै चिजबिज पनि तपाईँले नै बनाउनुभयो। तपाईँले नै उनीहरू सबैको रक्षा गर्नुहुन्छ। स्वर्गका सबै दूत तपाईँसामु झुक्छन्‌।

  • भजन १३६:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ उहाँले धर्तीलाई पानीमाथि फैलाउनुभयो+

      किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।

  • हितोपदेश ८:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ जब उहाँले समुद्रको सीमा तोक्नुभयो,

      जब उहाँले समुद्रको पानीलाई सीमा नतोड्‌न आदेश दिनुभयो,+

      जब उहाँले पृथ्वीको जग बसाल्नुभयो,*

  • हिब्रू १:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० अनि: “हे प्रभु, तपाईँले प्रारम्भमै पृथ्वीको जग बसाल्नुभयो अनि आकाश तपाईँकै हातको रचना हो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने