प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १२:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तब समुएलले यहोवा परमेश्‍वरलाई पुकारे र यहोवा परमेश्‍वरले त्यो दिन बादल गर्जाउनुभयो अनि पानी पार्नुभयो। त्यो देखेर मानिसहरू यहोवा परमेश्‍वरदेखि र समुएलदेखि असाध्यै डराए।

  • यसैया ३०:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ तिमीले छरेको बिउ पानीले भिजोस्‌ भनेर परमेश्‍वरले झरी पठाउनुहुनेछ।+ जमिनले प्रशस्तै उब्जनी दिनेछ।+ त्यस दिन तिम्रा वस्तुभाउ ठूलठूला चरनमा चर्नेछन्‌।+

  • यर्मिया ५:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ अनि तिनीहरू यो सोच्दैनन्‌:

      “हामीलाई ऋतु-ऋतुमा वर्षा दिनुहुने,

      शरद्‌को र वसन्तको झरी बर्साउनुहुने

      र हाम्रो लागि कटनीको समय* तोकिदिनुहुने+

      यहोवा हाम्रा परमेश्‍वरको अब हामी भय मानौँ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने