प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ४९:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तँ, जो डाँडाका ओडारहरूमा बस्छस्‌,

      जो सबैभन्दा अग्लो डाँडामा अधिकार जमाएर बसेको छस्‌,

      तैँले फैलाएको त्रासले र तेरो हृदयको अहङ्‌कारले

      तँलाई धोका दिएको छ।

      तैँले आफ्नो गुँड चीलले झैँ अग्लो ठाउँमा बनाएको भए तापनि

      म तँलाई त्यहाँबाट झार्नेछु,” यहोवा घोषणा गर्नुहुन्छ।

  • ओबदियाह ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ तैँले आफ्नो गुँड चीलले जस्तै अग्लो ठाउँमा बनाए पनि,*

      तैँले ताराहरूमा आफ्नो गुँड लगाए पनि

      म तँलाई त्यहाँबाट तल खसाल्नेछु,” यहोवा घोषणा गर्नुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने