-
उत्पत्ति २०:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ त्यसपछि अब्राहामले साँचो परमेश्वरलाई उत्कट बिन्ती गर्न थाले र परमेश्वरले अबिमेलेक, तिनकी पत्नी र तिनका दासीहरूलाई निको पारिदिनुभयो अनि तिनीहरूले फेरि सन्तान जन्माउन थाले।
-