११ तपाईँहरूले केही बोल्नुहोला कि भनेर मैले पर्खेँ।
तपाईँहरूको तर्क मैले कान थापेर सुनिरहेँ।+
‘अब के बोलौँ’ भनेर तपाईँहरूले सोचिरहेको बेलामा समेत मैले आफ्नो मुख खोलिनँ।+
१२ मैले तपाईँहरूको कुरा ध्यान दिएर सुनेँ
तर तपाईँहरूले न अय्युबलाई गलत साबित गर्न सक्नुभयो
न त उहाँका प्रश्नहरूको जवाफ दिन सक्नुभयो।