भजन ५६:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ म जुन दिन तपाईँलाई गुहार्छु, त्यस दिन मेरा शत्रुहरू भाग्नेछन्।+यो कुरामा म ढुक्क छु: परमेश्वर मेरो साथमा हुनुहुन्छ।+
९ म जुन दिन तपाईँलाई गुहार्छु, त्यस दिन मेरा शत्रुहरू भाग्नेछन्।+यो कुरामा म ढुक्क छु: परमेश्वर मेरो साथमा हुनुहुन्छ।+