-
उपदेशक ७:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० किनकि सधैँ असल काम गर्ने र कहिल्यै पाप नगर्ने धर्मी मानिस पृथ्वीमा कोही छैन।+
-
-
रोमी ३:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ सबै मानिस तर्केका छन्, तिनीहरू सबै जना बेकामको भएका छन्; दया गर्ने कोही छैन, एक जना पनि छैन।”+
-