व्यवस्था २५:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ यहोवा परमेश्वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुने देशमा यहोवा तिमीहरूका परमेश्वरले वरपरका शत्रुहरूको आक्रमण रोक्नुभएपछि+ तिमीहरूले पृथ्वीबाट अमालेकीहरूको नामोनिसान मेटाइदिनू।+ तिमीहरूले यो कुरा कहिल्यै नबिर्सनू।
१९ यहोवा परमेश्वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुने देशमा यहोवा तिमीहरूका परमेश्वरले वरपरका शत्रुहरूको आक्रमण रोक्नुभएपछि+ तिमीहरूले पृथ्वीबाट अमालेकीहरूको नामोनिसान मेटाइदिनू।+ तिमीहरूले यो कुरा कहिल्यै नबिर्सनू।