रोमी १४:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तर तिमी किन आफ्नो भाइलाई दोष लगाउँछौ?+ अनि तिमीचाहिँ किन आफ्नो भाइलाई तुच्छ ठान्छौ? हामी सबै जना परमेश्वरको न्यायासनसामु खडा हुनेछौँ।+ प्रकाश २०:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ त्यसपछि मैले ठूलो सेतो सिंहासन र त्यसमा बस्नुहुनेलाई देखेँ।+ पृथ्वी अनि आकाश उहाँको नजरबाट भागे+ र तिनीहरूले कतै ठाउँ पाएनन्।
१० तर तिमी किन आफ्नो भाइलाई दोष लगाउँछौ?+ अनि तिमीचाहिँ किन आफ्नो भाइलाई तुच्छ ठान्छौ? हामी सबै जना परमेश्वरको न्यायासनसामु खडा हुनेछौँ।+
११ त्यसपछि मैले ठूलो सेतो सिंहासन र त्यसमा बस्नुहुनेलाई देखेँ।+ पृथ्वी अनि आकाश उहाँको नजरबाट भागे+ र तिनीहरूले कतै ठाउँ पाएनन्।