भजन ४३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ म किन यत्ति निराश छु?यो मन किन यत्ति व्याकुल छ?परमेश्वरमा आशा राख+किनकि अझै पनि म उहाँलाई महान् उद्धारकको रूपमा प्रशंसा गर्छु।+ १ पत्रुस ५:६, ७ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ त्यसकारण परमेश्वरको बलवान् बाहुलीमुनि आफूलाई नम्र बनाओ ताकि उहाँले आफ्नो समयमा तिमीहरूलाई उच्च पारून्।+ ७ त्यतिन्जेल तिमीहरूले आफ्नो सारा फिक्री* उहाँमाथि बिसाओ+ किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।+
५ म किन यत्ति निराश छु?यो मन किन यत्ति व्याकुल छ?परमेश्वरमा आशा राख+किनकि अझै पनि म उहाँलाई महान् उद्धारकको रूपमा प्रशंसा गर्छु।+
६ त्यसकारण परमेश्वरको बलवान् बाहुलीमुनि आफूलाई नम्र बनाओ ताकि उहाँले आफ्नो समयमा तिमीहरूलाई उच्च पारून्।+ ७ त्यतिन्जेल तिमीहरूले आफ्नो सारा फिक्री* उहाँमाथि बिसाओ+ किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।+