-
लुका २०:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० त्यसैले उहाँले बोल्नुभएकै कुरामा उहाँलाई फसाएर+ सरकारको र राज्यपालको हातमा सुम्पन तिनीहरूले उहाँको चियो गरे। त्यसपछि तिनीहरूले भाडाका केही मानिसलाई उहाँकहाँ पठाए र उनीहरूलाई धर्मी मानिस भइटोपल्न लगाए।
-