यर्मिया १८:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ तर हे यहोवा, तिनीहरूले मेरो हत्या गर्न रचेका एक-एक षड्यन्त्र तपाईँलाई थाह छ।+ तिनीहरूको गल्ती ढाकछोप नगर्नुहोस् अनि तिनीहरूको पाप नपखाल्नुहोस्। आफ्नो रिसमा तिनीहरूलाई सजाय दिनुहुँदा+ तिनीहरूले तपाईँसामु ठक्कर खाऊन्।+
२३ तर हे यहोवा, तिनीहरूले मेरो हत्या गर्न रचेका एक-एक षड्यन्त्र तपाईँलाई थाह छ।+ तिनीहरूको गल्ती ढाकछोप नगर्नुहोस् अनि तिनीहरूको पाप नपखाल्नुहोस्। आफ्नो रिसमा तिनीहरूलाई सजाय दिनुहुँदा+ तिनीहरूले तपाईँसामु ठक्कर खाऊन्।+