-
अय्युब ३३:२९, ३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ हो, परमेश्वर यी सब गर्नुहुन्छ।
मानिसको लागि उहाँ बारम्बार यसो गर्नुहुन्छ।
३० मानिसलाई चिहानको मुखबाट फिर्ता ल्याउन
र उसले फेरि जीवनको ज्योति पाओस् भनेर उहाँ त्यसो गर्नुहुन्छ।+
-