भजन २२:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तिनीहरू मविरुद्ध आफ्नो मुख बाउँछन्,+गर्जने सिंहले जस्तै, जसले आफ्नो सिकारलाई च्यातचुत पार्छ।+ भजन ३५:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ हे यहोवा, तपाईँ कतिन्जेल हेरेर बस्नुहुन्छ?+तिनीहरूको आक्रमणबाट मलाई जोगाउनुहोस्,+जवान सिंहबाट मेरो अमूल्य जीवनलाई बचाउनुहोस्।+
१७ हे यहोवा, तपाईँ कतिन्जेल हेरेर बस्नुहुन्छ?+तिनीहरूको आक्रमणबाट मलाई जोगाउनुहोस्,+जवान सिंहबाट मेरो अमूल्य जीवनलाई बचाउनुहोस्।+