-
यसैया ३८:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ यहुदाका राजा हिजकियाहले आफू बिरामी पर्दा र निको हुँदा लेखेका शब्दहरू:
१० मैले भनेँ, “मेरो आधा जीवन पनि नबित्दै
म चिहानको* ढोकामा छिर्नुपर्ने भयो।
मेरो जीवनका बाँकी वर्षहरू मैले देख्न पाउनेछैनँ।”
-