१९ अनि यहोवा परमेश्वरले मलाई यसो भन्नुभयो: “जाऊ, यहुदाका राजाहरू भित्र-बाहिर गर्ने यरुसलेमको मूलढोका र अरू सबै ढोकामा गएर उभिऊ।+ २० अनि तिनीहरूलाई यसो भन, ‘यी ढोकाहरूबाट आउजाउ गर्ने यहुदाका राजाहरू, यहुदाका मानिसहरू र यरुसलेमका बासिन्दाहरू हो, यहोवाको कुरा सुन!