प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ५:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ तिनीहरूको कुरा पत्याउनै सकिँदैन;

      तिनीहरू खराबी मात्र चिताउँछन्‌;

      तिनीहरूको घोक्रो खुला चिहान हो;

      तिनीहरू चिप्ला-चिप्ला कुरा गर्छन्‌।+

  • भजन २८:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ दुष्टहरूलाई घिस्याउँदै लैजानुहुँदा मलाई पनि तिनीहरू सँगसँगै नलैजानुहोस्‌+ किनकि तिनीहरू सधैँ छिमेकीलाई चोट पुऱ्‍याउने कामहरू गर्छन्‌

      अनि मनमा दुष्ट कुराहरू पालेर मुखले भने शान्तिका कुराहरू गर्छन्‌।+

  • भजन ५५:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ उसको बोली नौनीभन्दा नरम छ+

      तर उसको मनमा द्वेष छ।

      उसका कुराहरू तेलभन्दा चिप्ला छन्‌

      तर ती तरबारजस्तै धारिला छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने