अय्युब ९:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ उहाँ बुद्धिमान् र शक्तिशाली हुनुहुन्छ।+ उहाँलाई टक्कर दिएर को पो सकुशल रहन सक्छ र?+ नहुम १:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ यहोवा हतपती नरिसाउने+ र अत्यन्तै शक्तिशाली+ परमेश्वर हुनुहुन्छ तर यहोवा कुनै पनि हालतमा दोषीलाई सजाय नदिई पछि हट्नुहुन्न।+ उहाँ हिँड्नुहुँदा विनाशकारी बतास र आँधी चल्छ अनि बादलचाहिँ उहाँको पाउको धुलो हो।+ प्रकाश १९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ यसपछि मैले स्वर्गमा ठूलो भीडको स्वरजस्तो एउटा चर्को आवाज सुनेँ। तिनीहरूले यसो भने: “याहको प्रशंसा गर!*+ उद्धार, महिमा अनि शक्ति हाम्रा परमेश्वरकै हुन्
३ यहोवा हतपती नरिसाउने+ र अत्यन्तै शक्तिशाली+ परमेश्वर हुनुहुन्छ तर यहोवा कुनै पनि हालतमा दोषीलाई सजाय नदिई पछि हट्नुहुन्न।+ उहाँ हिँड्नुहुँदा विनाशकारी बतास र आँधी चल्छ अनि बादलचाहिँ उहाँको पाउको धुलो हो।+
१९ यसपछि मैले स्वर्गमा ठूलो भीडको स्वरजस्तो एउटा चर्को आवाज सुनेँ। तिनीहरूले यसो भने: “याहको प्रशंसा गर!*+ उद्धार, महिमा अनि शक्ति हाम्रा परमेश्वरकै हुन्