-
भजन ६६:१६, १७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ हे परमेश्वरको भय मान्नेहरू हो, आओ र सुन।
उहाँले मेरो निम्ति के-के गर्नुभएको छ, म तिमीहरूलाई बताउनेछु।+
१७ मैले आफ्नो मुखले उहाँलाई पुकारेँ
अनि आफ्नो जिब्रोले उहाँको महिमा गरेँ।
-