- 
	                        
            
            हितोपदेश २६:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
२७ जसले खाडल खन्छ, ऊ आफै त्यसमा खस्छ
अनि जसले ढुङ्गा पल्टाउँछ, त्यो फर्केर ऊमाथि नै आउँछ।+
 
 - 
                                        
 
- 
	                        
            
            यसैया ३:११पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
११ तर दुष्टलाई धिक्कार छ!
त्यसमाथि विपत्ति आइपर्नेछ।
त्यसले अरूलाई जसो गरेको थियो, त्यसलाई पनि त्यसै गरिनेछ।
 
 -