प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ४०:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ मलाई तीनथुप्रो विपत्तिले घेरेको छ, म गन्ती नै गर्न सक्दिनँ।+

      अनि मेरा गल्तीहरू यति धेरै छन्‌ कि म आफ्नो बाटोसमेत देख्न सक्दिनँ।+

      ती मेरो शिरका केशहरूभन्दा पनि धेरै छन्‌,

      मेरो मन हताश भएको छ।

  • रोमी ७:२३, २४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ तर म आफ्नो शरीरमा* बेग्लै खालको व्यवस्था पाउँछु, जसले मेरो दिमागको व्यवस्थासँग लडाइँ गर्छ।+ अनि मेरो शरीरमा* बास गर्ने पापको व्यवस्थाले मलाई बन्दी बनाउने गर्छ।+ २४ हाय, म कस्तो लाचार मानिस! मृत्युतर्फ धकेलिँदै गरेको यो शरीरबाट मलाई कसले छुटाउला?

  • गलाती ५:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ किनकि शरीरको इच्छा पवित्र शक्‍तिको विरुद्धमा हुन्छ अनि पवित्र शक्‍ति शरीरको विरुद्धमा; यिनीहरू एकअर्काको विरुद्धमा हुन्छन्‌, यसैकारण तिमीहरू जे गर्न चाहन्छौ, त्यो गर्दैनौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने