व्यवस्था १०:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ तिमीहरूले उहाँको मात्र प्रशंसा गर्नू।+ उहाँ नै तिमीहरूका परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरूका लागि कत्ति ठूला र आश्चर्यलाग्दा कामहरू गर्नुभयो, त्यो तिमीहरू आफैले देख्यौ।+ प्रकाश १५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिनीहरू यसो भन्दै परमेश्वरको दास मोसाको अनि पाठोको+ गीत गाइरहेका थिए:+ “हे सर्वशक्तिमान् परमेश्वर+ यहोवा,* तपाईँका कामहरू महान् अनि अचम्मलाग्दा छन्।+ हे युगयुगका महाराजा,+ तपाईँका मार्गहरू सही अनि सत्य छन्।+
२१ तिमीहरूले उहाँको मात्र प्रशंसा गर्नू।+ उहाँ नै तिमीहरूका परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरूका लागि कत्ति ठूला र आश्चर्यलाग्दा कामहरू गर्नुभयो, त्यो तिमीहरू आफैले देख्यौ।+
३ तिनीहरू यसो भन्दै परमेश्वरको दास मोसाको अनि पाठोको+ गीत गाइरहेका थिए:+ “हे सर्वशक्तिमान् परमेश्वर+ यहोवा,* तपाईँका कामहरू महान् अनि अचम्मलाग्दा छन्।+ हे युगयुगका महाराजा,+ तपाईँका मार्गहरू सही अनि सत्य छन्।+