भजन ९३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ९३ यहोवा राजा हुनुभएको छ!+उहाँले वैभव पहिरिनुभएको छ;यहोवाले शक्तिको वस्त्र धारण गर्नुभएको छ;उहाँले त्यो पटुकाजस्तै बाँध्नुभएको छ।पृथ्वीलाई* बलियोगरि स्थिर पारिएको छ;त्यसलाई हल्लाउन सकिँदैन।*
९३ यहोवा राजा हुनुभएको छ!+उहाँले वैभव पहिरिनुभएको छ;यहोवाले शक्तिको वस्त्र धारण गर्नुभएको छ;उहाँले त्यो पटुकाजस्तै बाँध्नुभएको छ।पृथ्वीलाई* बलियोगरि स्थिर पारिएको छ;त्यसलाई हल्लाउन सकिँदैन।*