प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १५:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ उनीहरूलाई डर र त्रासले छोप्नेछ।+

      तपाईँको बाहुबलले गर्दा उनीहरू तबसम्म ढुङ्‌गाजस्तै अचल हुनेछन्‌,

      जबसम्म हे यहोवा, तपाईँका मानिसहरू उनीहरूको इलाकाबाट निस्कँदैनन्‌,

      तपाईँले उद्धार गर्नुभएका मानिसहरू+ उनीहरूको इलाकाबाट उम्कँदैनन्‌।+

  • प्रस्थान २३:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ “तिमीहरू त्यहाँ पुग्नुअघि नै मानिसहरूको मनमा म मेरो डर हालिदिनेछु।+ तिमीहरू जहाँ-जहाँ जान्छौ, त्यहाँ-त्यहाँ म खैलाबैला मच्चाइदिनेछु। म तिमीहरूका शत्रुहरूलाई पराजित गर्नेछु र तिनीहरू भाग्नेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने