यसैया १२:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ अनि त्यस दिन तिमीले भन्नेछौ: “यहोवालाई धन्यवाद चढाओ! उहाँको नाम पुकार।जातिजातिका मानिसहरूमाझ उहाँका कामहरूको बयान गर।+ उहाँको नाम कत्ति महान् छ भनी घोषणा गर।+
४ अनि त्यस दिन तिमीले भन्नेछौ: “यहोवालाई धन्यवाद चढाओ! उहाँको नाम पुकार।जातिजातिका मानिसहरूमाझ उहाँका कामहरूको बयान गर।+ उहाँको नाम कत्ति महान् छ भनी घोषणा गर।+