- 
	                        
            
            प्रस्थान १५:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
२० हारुनकी दिदी, भविष्यवक्ता मरियमले खैँजडी लिइन् अनि अरू सबै स्त्री पनि खैँजडी बजाउँदै र नाच्दै मरियमको पछिपछि लागे।
 
 - 
                                        
 
- 
	                        
            
            न्यायकर्ता ११:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
३४ जब यिप्तह मिस्पामा+ आफ्नो घर फर्के, तब हेर! तिनकी छोरी खैँजडी बजाउँदै अनि नाच्दै तिनलाई भेट्न बाहिर निस्किन्। उनी यिप्तहकी एक्ली छोरी थिइन्; उनीबाहेक यिप्तहको अरू कुनै छोराछोरी थिएन।
 
 -