- 
	                        
            
            गन्ती ३१:२५-२७पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
२५ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: २६ “तिमी, पुजारी एलियाजार र बुबापट्टिको घरानाअनुसार छानिएका नाइकेहरू मिलेर युद्धबाट ल्याएका सबै कुराको सूचि तयार पार्नू; तिमीहरूले बन्दी बनाएर ल्याएका मानिसहरू र जनावरहरूको गन्ती गर्नू। २७ युद्धबाट ल्याएका सबै कुरालाई दुई भाग लगाउनू। एउटा भाग युद्ध लडेका मानिसहरूको लागि अनि अर्को भाग बाँकी समुदायको लागि।+
 
 - 
                                        
 
- 
	                        
            
            यहोसु १०:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१६ पाँच जना एमोरी राजाचाहिँ भागेर मक्केदाहको+ गुफामा लुके।
 
 - 
                                        
 
- 
	                        
            
            न्यायकर्ता ५:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
तर तिनीहरूले लडाइँमा चाँदी लुट्न सकेनन्।+
 
 -