- 
	                        
            
            यहोसु १०:५पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
५ यस्तो खबर पाएपछि पाँच जना एमोरी+ राजा अर्थात् यरुसलेमका राजा, हेब्रोनका राजा, यार्मुथका राजा, लाकिसका राजा र एग्लोनका राजा आ-आफ्नो सेना लिएर निस्के अनि गिबोनीहरूसित लडाइँ गर्न छाउनी हाले।
 
 - 
                                        
 
- 
	                        
            
            यहोसु १०:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१० यहोवा परमेश्वरले इस्राएलीहरूसामु ती शत्रुहरूमाझ गोलमाल मच्चाइदिनुभयो।+ त्यसपछि इस्राएलीहरूले गिबोनमा धेरै शत्रुलाई मारे अनि बेथ-होरोनको उकालोमा खेद्दै अजेकाह अनि मक्केदाहसम्म मार्दै गए।
 
 -