हितोपदेश १४:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ बुद्धिमान् मानिस होसियार हुन्छ र खराबीदेखि परै बस्छ तर मूर्ख मानिसले सोचविचार नगरी कदम चाल्छ* र आफूमा बढ्तै भरोसा राख्छ। उपदेशक ८:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ खराब कामको सजाय तुरुन्तै नपाएकोले+ मानिसहरू खराबी गर्न झनै सुरिन्छन्।+
१६ बुद्धिमान् मानिस होसियार हुन्छ र खराबीदेखि परै बस्छ तर मूर्ख मानिसले सोचविचार नगरी कदम चाल्छ* र आफूमा बढ्तै भरोसा राख्छ।