-
भजन ७:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ दुष्टता गर्भधारण गर्नेलाई हेर;
ऊ समस्याको जन्मदाता र झूटको बुबा हो।+
-
-
भजन १२:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तिनीहरू एकअर्कासित झूट बोल्छन्;
तिनीहरू चिप्लो घसेर कुरा गर्छन् र मनमा कपट राखेर बोल्छन्।+
-