हितोपदेश १:१०, ११ पवित्र बाइबल नयाँ संसार अनुवाद १० हे मेरो छोरा, दुष्टहरूले फकाउन खोज्दा तिनीहरूको पछि नलाग।+ ११ तिनीहरूले भन्लान्: “हामीसित आऊ, निर्दोषहरूलाई मार्न पासो थापौँ। तिनीहरूलाई मार्न ढुकिबसौँ।
१० हे मेरो छोरा, दुष्टहरूले फकाउन खोज्दा तिनीहरूको पछि नलाग।+ ११ तिनीहरूले भन्लान्: “हामीसित आऊ, निर्दोषहरूलाई मार्न पासो थापौँ। तिनीहरूलाई मार्न ढुकिबसौँ।