भजन ३५:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ त्यसपछि मेरो जिब्रोले तपाईँको धार्मिकताको बखान* गर्नेछ+अनि दिनभर तपाईँको प्रशंसा गर्नेछ।+ भजन ४०:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ म ठूलो समुदायमा धार्मिकताको सुसमाचार घोषणा गर्छु।+हे यहोवा, तपाईँलाई थाहै छ;हेर्नुहोस्, म आफ्नो मुख बन्द गर्दिनँ।+
९ म ठूलो समुदायमा धार्मिकताको सुसमाचार घोषणा गर्छु।+हे यहोवा, तपाईँलाई थाहै छ;हेर्नुहोस्, म आफ्नो मुख बन्द गर्दिनँ।+