-
अय्युब ३८:३९, ४०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३९ के तिमी सिंहको लागि सिकार खोज्न
वा जवान सिंहको भोक मेटाउन सक्छौ?+
४० जो आफ्नो ओडारमा लुकेर बसेका
वा गुफामा सिकार ढुकेर बसेका हुन्छन्।
-
-
भजन १७:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ त्यो आफ्नो सिकारलाई धुजाधुजा पार्न पर्खिरहेको सिंहजस्तै छ,
ढुकिबसेको जवान सिंहजस्तै।
-