९ त्यसैले तपाईँका मानिसहरूको न्याय गर्न+ अनि सही र गलत छुट्ट्याउन+ यस दासलाई आज्ञाकारी हृदय दिनुहोस्। किनकि तपाईँको यो अनगिन्ती* प्रजामाथि कसले पो न्याय गर्न सक्छ र?”
२८ राजाले गरेको यस्तो फैसलाबारे सबै इस्राएलीले सुने अनि तिनीहरूले राजाको भय मान्न थाले।+ आफ्नो प्रजाको न्याय गर्न परमेश्वरले राजालाई बुद्धि दिनुभएको छ भनेर तिनीहरूले देखे।+