प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ८९:३६, ३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ तिनको वंश सधैँ रहिरहनेछ;+

      तिनको सिंहासन सूर्यझैँ मेरो सामुन्‍ने सदा टिकिरहनेछ।+

      ३७ आकाशमा रहेको विश्‍वासयोग्य साक्षी जूनजस्तै

      त्यो सदालाई स्थिर रहनेछ।” (सेला)

  • लुका १:३२, ३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ उहाँ महान्‌ हुनुहुनेछ+ र सर्वोच्च परमेश्‍वरका छोरा कहलाइनुहुनेछ+ अनि यहोवा परमेश्‍वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ।+ ३३ उहाँले राजाको रूपमा याकुबको घरानामाथि सधैँभरि शासन गर्नुहुनेछ र उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन।”+

  • प्रकाश ११:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ सातौँ स्वर्गदूतले आफ्नो बिगुल फुके।+ तब स्वर्गमा यसो भन्दै गरेका चर्का आवाजहरू सुनिए: “संसारको राज्य हाम्रा परमेश्‍वरको+ अनि उहाँको ख्रिष्टको राज्य भएको छ+ र परमेश्‍वरले सदासर्वदा राजाको रूपमा शासन गर्नुहुनेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने