यसैया ३०:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ तिमीले छरेको बिउ पानीले भिजोस् भनेर परमेश्वरले झरी पठाउनुहुनेछ।+ जमिनले प्रशस्तै उब्जनी दिनेछ।+ त्यस दिन तिम्रा वस्तुभाउ ठूलठूला चरनमा चर्नेछन्।+
२३ तिमीले छरेको बिउ पानीले भिजोस् भनेर परमेश्वरले झरी पठाउनुहुनेछ।+ जमिनले प्रशस्तै उब्जनी दिनेछ।+ त्यस दिन तिम्रा वस्तुभाउ ठूलठूला चरनमा चर्नेछन्।+