- 
	                        
            
            २ इतिहास ३५:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१५ अनि गायकहरू, जो आसापका सन्तान+ थिए, तिनीहरू पनि दाउद,+ आसाप,+ हेमान र राजाका दर्शी यदुथुनले+ ठहराएको नियमअनुसारै आ-आफ्नो स्थानमा खडा भए। ढोकेहरूले चाहिँ छुट्टाछुट्टै ढोकामा पहरा दिइरहेका थिए।+ तिनीहरूले आफ्नो सेवाको काम छोडेर जानु परेन किनकि तिनीहरूका लेवी दाजुभाइले नै तिनीहरूको निम्ति तयारी गरिदिए।
 
 -