भजन ९४:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ जब मैले भनेँ: “मेरो खुट्टा चिप्लन थाल्यो,”तब हे यहोवा, तपाईँको अटल प्रेमले मलाई थामिरह्यो।+