उपदेशक ७:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ आफ्नो यो छोटो* जीवनमा+ मैले नदेखेको केही छैन। असलै काम गरे पनि धर्मी मानिस अकालमा मरेको+ तर दुष्ट भने खराब काम गरे पनि दीर्घायु भएको+ मैले देखेको छु।
१५ आफ्नो यो छोटो* जीवनमा+ मैले नदेखेको केही छैन। असलै काम गरे पनि धर्मी मानिस अकालमा मरेको+ तर दुष्ट भने खराब काम गरे पनि दीर्घायु भएको+ मैले देखेको छु।