भजन १७:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ मलाई छुटाउनुहोस्,* हे यहोवा,यस संसारका मानिसहरूबाट, जसको भाग यही जीवनमा छ,+जसलाई तपाईँले राम्रा-राम्रा कुरा दिनुभएको छ,+जसले आफ्ना छोराहरूलाई सम्पत्ति छोडिदिन्छन्।
१४ मलाई छुटाउनुहोस्,* हे यहोवा,यस संसारका मानिसहरूबाट, जसको भाग यही जीवनमा छ,+जसलाई तपाईँले राम्रा-राम्रा कुरा दिनुभएको छ,+जसले आफ्ना छोराहरूलाई सम्पत्ति छोडिदिन्छन्।