प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन २५:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ जे सही* छ, त्यही गर्न उहाँले नम्रहरूलाई डोऱ्‍याउनुहुन्छ;+

      नम्रहरूलाई उहाँले आफ्नो मार्गमा हिँड्‌न सिकाउनुहुन्छ।+

  • भजन ३२:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ “म तिमीलाई समझ* दिनेछु र तिमी हिँड्‌नुपर्ने बाटोमा तिमीलाई डोऱ्‍याउनेछु।+

      तिमीमाथि नजर राखेर म तिमीलाई सल्लाह दिनेछु।+

  • भजन ३७:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ जब मानिसको मार्ग देखेर यहोवा प्रसन्‍न हुनुहुन्छ,+

      तब उहाँले उसको पाइलालाई डोऱ्‍याउनुहुन्छ।*+

  • भजन १४३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तपाईँको इच्छाअनुसार गर्न मलाई सिकाउनुहोस्‌+

      किनकि तपाईँ नै मेरा परमेश्‍वर हुनुहुन्छ।

      तपाईँको पवित्र शक्‍ति भला छ,

      त्यसले मलाई समतल जमिनमा* डोऱ्‍याओस्‌।

  • हितोपदेश ३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ जुनसुकै काम गर्दा उहाँलाई सम्झ;+

      उहाँले तिमीलाई सही बाटो देखाउनुहुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने