-
व्यवस्था २९:१९, २०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ “कसैले यस शपथका कुराहरू सुनेपछि ‘म आफूलाई जे मन लाग्छ त्यही गर्छु, मलाई केही हुँदैन’ भनी मनमनै घमन्ड गरेर आफूसँगसँगै अरू सबैलाई पनि विनाशतर्फ लैजान्छ भने २० यहोवा परमेश्वरले उसलाई क्षमा गर्नुहुनेछैन।+ बरु ऊमाथि यहोवाको भयानक क्रोध दन्कनेछ र यस पुस्तकमा लेखिएका सबै सराप ऊमाथि आइपर्नेछ।+ अनि यहोवाले उसको नाम पृथ्वीबाट मेटाइदिनुहुनेछ।
-