भजन ९:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ उहाँले मारिएकाहरूको रगतको बदला लिनुहुनेछ र तिनीहरूलाई कहिल्यै बिर्सनुहुनेछैन;+कष्टमा परेकाहरूको वेदना उहाँले कहिल्यै बिर्सनुहुनेछैन।+ भजन ३५:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० मेरा सबै हड्डीले भन्नेछन्:“हे यहोवा, तपाईँजस्तो अरू को छ र?बलवान्हरूको हातबाट तपाईँ निस्सहायहरूलाई छुटाउनुहुन्छ,+लुटेराहरूको पन्जाबाट असहाय र गरिबहरूलाई बचाउनुहुन्छ।”+
१२ उहाँले मारिएकाहरूको रगतको बदला लिनुहुनेछ र तिनीहरूलाई कहिल्यै बिर्सनुहुनेछैन;+कष्टमा परेकाहरूको वेदना उहाँले कहिल्यै बिर्सनुहुनेछैन।+
१० मेरा सबै हड्डीले भन्नेछन्:“हे यहोवा, तपाईँजस्तो अरू को छ र?बलवान्हरूको हातबाट तपाईँ निस्सहायहरूलाई छुटाउनुहुन्छ,+लुटेराहरूको पन्जाबाट असहाय र गरिबहरूलाई बचाउनुहुन्छ।”+