दानिएल ९:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ हे हाम्रा परमेश्वर यहोवा, तपाईँको सेवकको प्रार्थना र अन्तरबिन्ती सुन्नुहोस् र आफ्नै लागि भए पनि उजाड भएको आफ्नो पवित्र स्थानमाथि*+ आफ्नो अनुहारको ज्योति चम्काउनुहोस्।+
१७ हे हाम्रा परमेश्वर यहोवा, तपाईँको सेवकको प्रार्थना र अन्तरबिन्ती सुन्नुहोस् र आफ्नै लागि भए पनि उजाड भएको आफ्नो पवित्र स्थानमाथि*+ आफ्नो अनुहारको ज्योति चम्काउनुहोस्।+