२ राजा २५:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तिनले यहोवा परमेश्वरको भवन,+ राजमहल+ र यरुसलेमका सबै घरमा+ आगो लगाइदिए। तिनले सहरका सबै गण्यमान्य मानिसको घरमा पनि आगो लगाइदिए।+ यसैया ६४:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ हाम्रो पवित्र र महिमित* मन्दिर,जहाँ हाम्रा पुर्खाहरूले तपाईँको प्रशंसा गर्थे,त्यसलाई आगो लगाएर जलाइएको छ;+हामीलाई प्यारो लाग्ने सबै थोक ध्वस्त भएका छन्।
९ तिनले यहोवा परमेश्वरको भवन,+ राजमहल+ र यरुसलेमका सबै घरमा+ आगो लगाइदिए। तिनले सहरका सबै गण्यमान्य मानिसको घरमा पनि आगो लगाइदिए।+
११ हाम्रो पवित्र र महिमित* मन्दिर,जहाँ हाम्रा पुर्खाहरूले तपाईँको प्रशंसा गर्थे,त्यसलाई आगो लगाएर जलाइएको छ;+हामीलाई प्यारो लाग्ने सबै थोक ध्वस्त भएका छन्।