-
भजन ८९:५०, ५१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५० हे यहोवा, तपाईँका सेवकहरूको कसरी खिल्ली उडाइएको छ, सम्झनुहोस्।
जातिजातिले गरेको बेइज्जती मैले कसरी सहनुपरेको छ, हेर्नुहोस्;
५१ हे यहोवा, तपाईँका शत्रुहरूले कसरी तपाईँको अभिषिक्त जनको अपमान गरेका छन्, हेर्नुहोस्;
तिनले चालेको हरेक पाइलाको तिनीहरूले कसरी धज्जी उडाएका छन्, हेर्नुहोस्।
-