प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित १३:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ येसुलाई फेरि जीवित पारेर परमेश्‍वरले तिनीहरूका सन्तान अर्थात्‌ हाम्रो निम्ति त्यस प्रतिज्ञाको हरेक पक्ष पूरा गर्नुभएको छ,+ जस्तो दोस्रो भजनमा पनि लेखिएको छ: ‘तिमी मेरो छोरा हौ। म आज तिम्रो बुबा बनेको छु।’+

  • हिब्रू १:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ उदाहरणका लागि, के परमेश्‍वरले आफ्ना स्वर्गदूतहरूमध्ये कसैलाई कहिल्यै यसो भन्‍नुभयो र: “तिमी मेरो छोरा हौ। म आज तिम्रो बुबा बनेको छु”?+ अनि फेरि: “म तिनको बुबा हुनेछु र तिनी मेरो छोरा हुनेछन्‌”?+

  • हिब्रू ५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यसैगरि ख्रिष्टले पनि आफूले आफैलाई प्रधानपुजारी नियुक्‍त गरेर आफ्नो महिमा गर्नुभएन+ तर ख्रिष्टलाई यो महिमा दिनुहुने उहाँ नै हुनुहुन्छ, जसले ख्रिष्टको विषयमा यसो भन्‍नुभएको थियो: “तिमी मेरो छोरा हौ। म आज तिम्रो बुबा बनेको छु।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने